Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुनको मूल्य आज पनि घटयो

सुनको मूल्य आज पनि घटयो

बुधवार , जेठ १५, २०८२

काठमाडौं । मंगलबार तोलामा २०० रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ६०० ले घटेको हो । चाँदी भने १० रुपैयाँले बढेको छ ।

एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० रुपैयाँ  र  चाँदी तोलामा दुई हजार पाँच रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077