Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तीन दिनदेखि लगातार घटिरहेको छ सुनको मूल्य

तीन दिनदेखि लगातार घटिरहेको छ सुनको मूल्य

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । आज पनि सुनको मूल्यमा गिरावट आएको छ । बुधबारको तुलनामा आज सुनको मूल्य केही घटेको हो ।

आज सुन तोलामा एक हजार ५०० रुपैयाँले घटेको छ । सोही परिमाणको चाँदी १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८७ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल १९ सय ९५ रुपैयाँ निर्धारण भएको छ ।

मंगलबार दुई सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार पनि छ सय रुपैयाँले घटको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077