Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अल्लोको झोलामा शीलबन्दी गरिएको बजेट बोकेर संसद छिरे अर्थमन्त्री पौडेल

अल्लोको झोलामा शीलबन्दी गरिएको बजेट बोकेर संसद छिरे अर्थमन्त्री पौडेल

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आर्थिक वर्ष ०८२/०८३ को बजेटको बोकेर संसद् भवन प्रवेश गरेका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट बजेट लिएर उनी संसद् भवन पुगेका हुन् । अब केहीबेरमा बजेट प्रस्तुत हुँदैछ ।

अल्लोको झोलामा शीलबन्दी गरिएको आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य आज सार्वजनिक हुन लागेको हो ।

गत वर्षको बजेट प्रस्तुत गर्न जाँदा तत्कालीन अर्थमन्त्री वर्षामान पुनले गाँजाको झोला प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077