Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विदेशी विद्यार्थीलाई निःशुल्क भिसा दिइने

विदेशी विद्यार्थीलाई निःशुल्क भिसा दिइने

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । सरकारले विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न प्रवेशाज्ञा (भिसा) शुल्कमा छुट दिने भएको छ ।

बिहीबार आर्थिक वर्ष २०८२/०८३ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

त्यस्तै विदेशी विद्यार्थीका अभिभावकलाई बहुप्रवेश भिसा दिइने भएको छ ।

यसैगरी सरकारले स्नातक उत्तीर्ण गरेका विद्यार्थीलाई स्वयंसेवी शिक्षक बनाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077