Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दिवा खाजाका लागि १० अर्ब १९ करोड बजेट विनियोजन

दिवा खाजाका लागि १० अर्ब १९ करोड बजेट विनियोजन

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि १० अर्ब १९ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै दिवा खाजालाई निरन्तरता दिइएको जानकारी गराएका हुन् ।

उनले दिवा खाजामा २८ लाख विद्यार्थी लाभान्वित हुने बताए ।

त्यस्तै विद्यालयको गुणस्तर बढाउन र स्नातक पास गरेका विद्यार्थी स्वयंसेवक शिक्षाको रूपमा परिचालन गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077