Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मध्यपहाडी राजमार्गका लागि ३ अर्ब ९४ करोड बजेट, सुरुङसहित डबल लेनमा स्तरोन्नति

मध्यपहाडी राजमार्गका लागि ३ अर्ब ९४ करोड बजेट, सुरुङसहित डबल लेनमा स्तरोन्नति

बिहिवार , जेठ १६, २०८२

काठमाडौं। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गका लागि ३ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त जानकारी दिए ।

बजेट भाषणमा उनले भने–‘यात्राको समय लागत , दूरी र दुर्घटना कम गर्न पुष्पलाल मध्यपहाडी राजमार्गको विद्यमान रेखाङ्कन परिमार्जन गरिने छ । यस राजमार्गलाई सुरुङ भायड प्रविधिसहितको डबल लेनमा स्तरोन्नति गर्न पूर्वतयारी गरिने छ । यसका लागि ३ अर्ब ९४ करोड बजेट विनियोजन गरिएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077