Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सरकारी कर्मचारीको तलब नबढ्ने, महंगी भत्ता पाँच हजार

सरकारी कर्मचारीको तलब नबढ्ने, महंगी भत्ता पाँच हजार

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२।०८३ को बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गरेको छैन।

अर्थमन्त्री विष्णु पौडेलले सरकारी कर्मचारीको तलब बढाउन नसकिएको जानकारी गराएका हुन् ।

उनले तलब नबढे पनि महंगी भत्ता बढाएर पाँच हजार पुगेको घोषणा गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077