Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बजेटमा आएका टिप्पणीमा सन्तुष्ट छु : अर्थमन्त्री पौडेल

बजेटमा आएका टिप्पणीमा सन्तुष्ट छु : अर्थमन्त्री पौडेल

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा लिइएको आम्दानी र खर्चको यथार्थपरक रहेको बताएका छन् ।

बजेट सार्वजनिक भएपछि शुक्रबार पत्रकारहरूसँग छलफलमा अर्थमन्त्री पौडेलले बजेटमा चालु आर्थिक वर्षको राजस्व संशोधित लक्ष्यको १७ प्रतिशतले वृद्धि गरिएको बताए ।

बजेटमा आएका टिप्पणीमा सन्तुष्ट रहेको भन्दै उनले आजदेखि नै बजेट कार्यान्वयनतर्फ ध्यान केन्द्रीत गरेको जानकारी गराए ।

तयसको लागि जेठ १६ गते नै खरिद प्रक्रियामा अघि बढाउने योजना रहेको उनले जानकारी गराए ।

बजेट कार्यान्वनका लागि व्यवहारिक कार्ययोजनामा बनाइने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077