Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अर्थमन्त्री पौडेलले भने : ईभीमा कर नबढाएर सही निर्णय गरेँ

अर्थमन्त्री पौडेलले भने : ईभीमा कर नबढाएर सही निर्णय गरेँ

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले विद्युतीय सवारी साधनको कर नबढाएर ठिक गरेको बताएका छन् ।

बजेट सार्वजनिक भएपछि शुक्रबार पत्रकारहरूसँग छलफलमा अर्थमन्त्री पौडेलले ईभीमा कर नबढाएर सही निर्णय गरेको बताएका हुन्।

ईभी सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्नको लागि स्थिर नीतिको आवश्यक रहेको बताएका थिए ।

बैशाखको अन्तिम साता एकाएक ईभीको भन्सार दर बढाउने हल्ला चलेसँगै ब्यापारीहरुले आवश्यकता भन्दा बढी गाडी भित्र्याएर चोभारको सुख्खा बन्दरगाह भरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077