Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

नेपालमा हिन्दूराष्ट्र र राजसंस्था फर्काउन भारतबाटै दबाब दिन आग्रह

नेपालमा हिन्दूराष्ट्र र राजसंस्था फर्काउन भारतबाटै दबाब दिन आग्रह

सोमवार , जेठ २०, २०८२

काठमाडौं । नेपालमा हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि भारतबाट दबाब दिन भन्दै नेपाल हिन्दु राष्ट्र पुनर्स्थापना मञ्चले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापन पत्र बुझाएको छ ।

आइतबार दिल्लीको प्रेस क्लब अफ इण्डियामा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अन्तर्राष्ट्रिय संस्थापक अध्यक्ष डाक्टर इन्जिनियर विष्णुप्रसाद बरालले नेपालमा राजसंस्था सहितको पुनः हिन्दु राष्ट्र फर्काउनका लागि आफूहरुले भारतबाट अन्तर्राष्ट्रिय दबाब बनाउन शुरु गरेको बताए ।

हिन्दू राष्ट्र घोषणा गर्नका लागि नैतिक, कूटनीतिक र रणनीतिक समर्थन गरिदिन ज्ञापन पत्रमा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077