Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

सिंहदरबारमा तीन दलका शीर्ष नेता बैठक बस्दै

सिंहदरबारमा तीन दलका शीर्ष नेता बैठक बस्दै

सोमवार , जेठ २०, २०८२

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुने भएको छ ।

संसद् अवरोधसहित पछिल्लो राजनीतिक विषयमा आज छलफल हुन लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ४ बजे उक्त छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077