Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

कमलादीमा हिमानी र हृदयन्द्रले गरे दीप प्रज्वलन

कमलादीमा हिमानी र हृदयन्द्रले गरे दीप प्रज्वलन

सोमवार , जेठ २०, २०८२

काठमाडौं । दरबार हत्याकान्डमा मारिएका राजा रानीसहित परिवारका सदस्यको सम्झनामा कमलादी गणेश मन्दिरमा दीप प्रज्ज्वलन गरिएको छ ।

कमलादीस्थित गणेश मन्दिरमा पूर्व युवराज्ञी हिमानी शाह र उनका छोरा हृदयन्द्र शाहले दीप प्रज्वलन गरेका हुन् ।

यसअघि नारायणहिटी दरबार परिसरमा रहेको नारायण मन्दिरमा दीप प्रज्वलनको तयारी गरिएको भए पनि कमलादीमा गरिएको थियो ।

दीप प्रज्ज्वलनमा पूर्वराजा ज्ञानेन्द्र शाह भने अनुपस्थित थिए । २०५८ सालमा भएको दरबार हत्याकान्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित परिवारका सदस्य मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077