Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

संसदको गतिरोध अन्त्यका लागि सभामुखले गरे प्रमुख सचेतकसँग छुट्टाछुट्टै छलफल

संसदको गतिरोध अन्त्यका लागि सभामुखले गरे प्रमुख सचेतकसँग छुट्टाछुट्टै छलफल

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले सत्ता पक्ष र विपक्ष दलसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक र एमाले, नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल गरेका हुन् ।

भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् सुचारु हुन नदिने विपक्षीले अडान राखेका छन् ।

अडान निरन्तर राखेपछिप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दलका शीर्ष नेताहरूबीचमा संसद्को अवरोध खुलाउने विषयमा सोमबार छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077