Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

माओवादी पदाधिकारी बैठक प्रचण्ड निवासमा

माओवादी पदाधिकारी बैठक प्रचण्ड निवासमा

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक खुमलटारमा बसिरहेको छ ।

बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसिरहेको हो ।

बैठकमा सर्वोच्च अदालतले पार्टी उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा गरेको उत्प्रेषण आदेशका विषयमा छलफल भइरहेको बताइएको छ ।

यस्तै बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताका बारेमा संसदमा खेल्नुपर्ने भूमिका, सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकलगायत विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077