Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

नेपालको संसद पद निलम्वनमा परेपछि नेकपा एसले भन्यो - ओलीको निर्देशनमा मुद्दा दायर गरियो

नेपालको संसद पद निलम्वनमा परेपछि नेकपा एसले भन्यो - ओलीको निर्देशनमा मुद्दा दायर गरियो

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको आरोप लगाएका छन् ।

पार्टी अध्यक्ष नेपालविरुद्ध दर्ता भएको भ्रष्टचार मुद्दा पूर्वाग्रह प्रेरित भएको उनको भनाई थियो ।

अख्तियारमा मुद्दा चलाउन नपर्ने चिठ्ठी पहिले नै दिइसकेकाले अहिले मुद्दा दायर हुनु पुर्वाग्रह नै भएको उनको दावि छ ।

पार्टीको बैठक बसेर थप धारणा सार्वजनिक गरिने बताउँदै पाण्डेले अख्तियारले तामेलीमा राखेको विषयमा अहिले मुद्दा पर्नुमा प्रधानमन्त्री ओलीकै हात रहेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077