Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

देव गुरुङले भने - सरकारले प्रतिपक्ष दलका नेतालाई छानीछानी बदलाभाव देखायो

देव गुरुङले भने - सरकारले प्रतिपक्ष दलका नेतालाई छानीछानी बदलाभाव देखायो

शुक्रवार , जेठ २४, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारले प्रतिपक्षका नेतालाई छानीछानी आक्रमण गरेको आरोप लगाएका छन् ।

शुक्रबार संवाद डबलीलले काठमाडौंमा आयोजना गरेको अन्र्तक्रियामा उनले सरकारले विभिन्न बहानामा प्रमुख प्रतिपक्ष दलका नेतामाथि आक्रमण गरिरहेको आरोप लगाएका हुन् ।

वर्तमान सरकारले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिपक्ष दलका नेतालाई छानीछानी बदलाभाव देखाएको बताउँदै उनले भने, ‘माधवकुमार नेपाललाई भ्रष्टाचारको मुद्धा दायर गरिनु, रास्वपा सभापति रवि लामीछानेमाथि कानुनी डण्डा बर्षाउनु, कुलमान घिसिङलाई हटाउने, बालेन शाहलाई चलाई राख्नु प्रतिशोध र बदलाभाव हो ।’

सत्तापक्षीय नेताहरुमाथि प्रश्न उठ्दा भने सरकारले संरक्षण दिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077