Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

अख्तियार प्रयोग हुने संस्था होइन, काम गर्छ : प्रधानमन्त्री ओली

अख्तियार प्रयोग हुने संस्था होइन, काम गर्छ : प्रधानमन्त्री ओली

शनिवार , जेठ २५, २०८२

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग हुने संस्था नभएको दाबी गरेका छन् ।

मोरङको कटहरी गाउँपालिका–२ मा शनिबार जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनको उद्घाटनपछि बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले अख्तियार प्रयोग हुने संस्था नभई काम गर्ने संस्था भएको बताए ।

माधवकुमार नेपाललाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि सरकारमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077