Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

ज्ञानेन्द्र शाहीले भने - अवरोधकाबीच संसद् चलाउनु दादागिरी हो

ज्ञानेन्द्र शाहीले भने - अवरोधकाबीच संसद् चलाउनु दादागिरी हो

आइतवार , आषाढ १, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अवरोधकाबीच प्रतिनिधि सभाको बैठक चलाउनु दादागिरी भएको बताएका छन् ।

गृहमन्त्रीको राजीनामा मागेर राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको अवरोधकाबीच प्रतिनिधि सभाको बैठक अगाडि बढाउनु उचित नभएको बताए ।

नताले जिताएका जनप्रतिनिधि भएकाले समान व्यवहार हुनुपर्ने बताउँदै उनले भने, ‘यसरी संसद् चलाउनु भयो , संसदीय अभ्यास होइन । यो दादागिरी हो, दादागिरी बन्द गर्नुस् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077