Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

खुटिया नदीमा डुबेर एक बालकको मृत्यु

खुटिया नदीमा डुबेर एक बालकको मृत्यु

बुधवार , आषाढ ४, २०८२

धनगढी । धनगढीमा खुटिया नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१२ का १० वर्षीय कृष्णप्रसाद जोशीको मृत्यु भएको हो ।

उनी मंगलबार सोही वडामा नदीमा पौडी खेल्न गएका थिए । सोही क्रममा उनी नदीमा बेपत्ता भएका हुन् ।

बेपत्ता भएका बालकको अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट प्रहरी टोली खटिगई खोजतलास गर्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077