Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

दिलभूषणलाई पक्राउ नगर्न अदालतको आदेश

दिलभूषणलाई पक्राउ नगर्न अदालतको आदेश

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । उच्च अदालत, पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ।

बिहीबार अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरूङ र टीकाराम आचार्यको इजलासले यो आदेश दिएको हो।

यससँगै अब पाठकले हालेको मुद्दा नटुङ्गिँदासम्म प्रहरीले उनलाई पक्राउ गर्न पाउने छैन।

पाठकविरुद्ध काठमाडौंको पाँचतारे होटल हिल्टनसम्बन्धी बनाएको एक भिडिओका कारण पक्राउ पुर्जी जारी भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077