Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

सरकार र मन्त्रीको गैरजिम्मेवारीले संसद्को कार्यसूची हटाउनुपरेको छ : शक्तिबहादुर बस्नेत

सरकार र मन्त्रीको गैरजिम्मेवारीले संसद्को कार्यसूची हटाउनुपरेको छ : शक्तिबहादुर बस्नेत

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रीज्युहरूको गैरजिम्मेवारपूर्ण व्यवहारका कारण केही मन्त्रालयहरूको छलफललाई कार्यसूचीबाट हटाउनुपरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकार र मन्त्रीको गैरजिम्मेवारीले संसद्को कार्यसूची प्रभावित भएको बताउँदै उनले भने, ‘सरकार र मन्त्रीज्युहरूको गैरजिम्मेवारपूर्ण व्यवहारका कारण हिजो पनि आज पनि केही मन्त्रालयहरूको छलफललाई कार्यसूचीबाट हटाउनुपरेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077