Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - उपत्यकाभित्र अरु ठाउँमा पनि ओभरपास बनाइन्छ

प्रधानमन्त्री ओलीले भने - उपत्यकाभित्र अरु ठाउँमा पनि ओभरपास बनाइन्छ

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा ट्राफिक जाम अन्त्य गर्ने कोसिस गरिरहेको बताएका छन् ।

आज ग्वार्कोमा निर्मित देशकै पहिलो ओभरपास उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उपत्यकाका अन्य ठाउँमा त्यस्ते ओभरपास पनि बनाउने घोषणा गरे ।

ओभरपास उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चक्रपथ विस्तार गर्ने कुरामा पनि सरकार लागेको बताए ।

ओभरपास उद्घाटन कार्यक्रममा ट्राफिक प्रहरी प्रमुखलाई रिवन काट्न लगाएका प्रधानमन्त्री ओलीले सरकारले एउटामात्रै क्षेत्रमा नभइ देशका अनेकन क्षेत्रमा विकासका कामहरू गरिरहेको दाबी पनि गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077