Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रेक्स प्रेफव एन्ड कन्स्ट्रक्सनलाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिबाना

रेक्स प्रेफव एन्ड कन्स्ट्रक्सनलाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिबाना

आइतवार , आषाढ ८, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले गैरीधारास्थित सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको आरोपमा श्री रेक्स प्रेफव एन्ड कन्स्ट्रक्सन प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ ।

महानगरपालिकाका अनुसार, उक्त कम्पनीले गैरीधारामा सार्वजनिक सम्पत्तिको दुरुपयोग र क्षति पुर्‍याएको पाइएपछि यो कारबाही गरिएको हो ।

साथै, उक्त कम्पनीलाई क्षति भएको सम्पत्तिलाई पूर्ववत् अवस्थामा निर्माण गर्न आदेश दिइएको छ ।

महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण र दुरुपयोग रोक्न कडा कदम चाल्ने नीति लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077