Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

कांग्रेसले भन्यो - प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुनू, बजेटको पक्षमा मतदान गर्नू

कांग्रेसले भन्यो - प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुनू, बजेटको पक्षमा मतदान गर्नू

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको छ ।

कांग्रेसले सोमबार ह्विप जारी गर्दै आर्थिक वर्ष २०८२र८३ को बजेट पारित गरिने हुँदा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रस्तावको पक्षमा मतदान गर्न भनेको हो ।

'भोलि १० गते बस्ने संसद् बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरिने हुँदा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रस्तावको पक्षमा मतदान गर्न यो ह्विप जारी गरिन्छ,' कांग्रेसले भनेको छ ।

यस्तै सत्तारूढ दल नेकपा एमालेले पनि बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077