Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

काठमाडौँ महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षाका लागि आवेदन माग

काठमाडौँ महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षाका लागि आवेदन माग

बुधवार , आषाढ १८, २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत शिक्षण संस्थाहरूमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन माग गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागले बुधबार एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८२–०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो।

सूचना अनुसार, इच्छुक विद्यार्थीहरूले आजैदेखि अनलाइन आवेदन फाराम भर्न सक्नेछन् । आवेदन दिने अन्तिम मिति असार २७ गतेसम्मको लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077