Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले डाक्यो सचिवालय बैठक

रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले डाक्यो सचिवालय बैठक

बुधवार , आषाढ १८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको बैठक आह्वान गरेको छ ।

बिहीबार बस्नेगरी बैठक कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आह्वान गरेका हुन् ।

बिहान ११ः३० बजे पार्टी मुख्यालय वनस्थलीमा बस्ने बैठकमा रुपन्देही-३ को उपनिर्वाचनका बारेमा छलफल हुने बताइएको छ ।

यस्तै समसामयिक पार्टी र राजनीतिक गतिविधिलगायतका बारेमा छलफल हुने बताइएको छ।

रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077