Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

बिहिवार , आषाढ १९, २०८२

काठमाडौं । पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका–२, कमेरेभिरमा सडकमाथिबाट पहिरो खसेको हो ।

बिहीबार साँझ ६ः३५ बजे वर्षासँगै पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पहिरो खसेपछि सवारी आवागमन रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077