Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

सीके राउतले पनि गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर

सीके राउतले पनि गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् ।

सोमबार रास्वपा मुख्यालय वनस्थली चःमति नै पुगेर राउतले लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर गरेपछि राउतले आफूले हौसिएर नभई बुझेरै लामिछानेको पक्षमा हस्ताक्षर गरेको प्रतिक्रिया दिए ।

यसअघि बाबुराम भट्टराईले पनि लामिछानेको पक्षमा हस्ताक्षर गरेका थिए ।

लामिछानेको पार्टी रास्वपाको यो हस्ताक्षर अभियानविरुद्ध मुख्यतः सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले प्रश्न उठाइरहेका छन् । अन्य दलहरूले मौन समर्थन गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077