Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

निजी क्षेत्रकै कारण लोडसेडिङको समस्या भोग्नु परेको छैन : देउवा

निजी क्षेत्रकै कारण लोडसेडिङको समस्या भोग्नु परेको छैन : देउवा

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताएका छन् ।

सरकारले नेपालमा ऊर्जा विकासका लागि सबै किसिमको सहजीकरण र समन्वय गर्न आवश्यक रहेको बताउँदै उनले सरकारका साथै निजी क्षेत्रले समेत ऊर्जा उत्पादन गरेकै कारण लोडसेडिङको समस्या भोग्नु नपरेको बताए ।

मंगलबार काठमाडौंमा इप्पानको २३ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभापति देउवाले जलविद्युत क्षेत्रमा निजी क्षेत्रको लगानीलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077