Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्रीमा नियुक्त

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्रीमा नियुक्त

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका छन्।

विवादित अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले राजीनामा दिएपछि राष्ट्रपति पौडेललाई संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका हुन् ।

न्यौपानेले एमालेबाट राष्ट्रिय सभा सदस्य छिन् ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी तनहुँको भानु नगरपालिकामा मेयरको उमेदवार बनेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077