Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

नवनियुक्त सामान्य प्रशासनमन्त्री न्यौपानेले लिइन् शपथ

नवनियुक्त सामान्य प्रशासनमन्त्री न्यौपानेले लिइन् शपथ

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । नवनियुक्त सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएकी हुन्। 

सपथ कार्यक्रममा उपसभापति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल सहभागी थिए।

विवादित अडियो प्रकररणमा मुछिएपछि सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिएका थिए ।

उनले राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले न्यौपानेलाई मन्त्रीमा नियुक्त गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077