Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

साफ यू–२० महिला च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्दै

साफ यू–२० महिला च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्दै

बिहिवार , श्रावण १, २०८२

काठमाडौं । साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।

दुई दिनअघि ७–० ले विजयी भएको नेपालले आज दोस्रो खेल श्रीलंकासँग नै खेल्न लागेको हो। खेल नेपाली समय अनुसार दिउसो पौने ३ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपालले खेलेका ३ खेलमा २ जित हासिल गरेको छ । जसमा नेपालले श्रीलंकालाई ७–० गोल अन्तरले पराजित गरेको थियो भने भुटानलाई ६–१ गोल अन्तरले हराएको थियो।

नेपाल बंगलादेशसँग ३९२ गोल अन्तरले पराजित हुन पुग्यो। त्यस्तै श्रीलंकाले भने लगातार तेस्रो हार बेहोरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077