Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

बिहिवार , श्रावण १, २०८२

काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्वसीईओ (प्रमुख कार्यकारी अधिकृत) डा. धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

बिहीबार रास्वपाको पार्टी कार्यालय बालाजुस्थित घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन्।

पार्टीका प्रवक्ता तथा सांसद मनीष झाले रेग्मीको प्रवेशको घोषणा गरेका थिए।

पर्यटन बोर्डको सीआईओ हुँदा विवादमा तानिएका रेग्मी निलम्बितसम्म भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077