Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

डलरको हैसियत गुमाउनु विश्वयुद्ध हार्नुजस्तै हो : डोनाल्ड ट्रम्प

डलरको हैसियत गुमाउनु विश्वयुद्ध हार्नुजस्तै हो : डोनाल्ड ट्रम्प

शनिवार , श्रावण ३, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी डलरको हैसियत गुमाउनु विश्वयुद्ध हार्नुजस्तै हुने भएको बताएका छन् ।

ब्रिक्स देशहरूको नीति र भविष्यबारे बौल्दै ट्रम्पले यस्तो बताएका हुन् ।

उनले आफूले डलरको हैसियलत गिराउन नदिने बताए । “यदि, हामीले विश्वको रिजर्व मुद्राको रूपमा डलरको हैसियत गुमायौँ भने, यो विश्वयुद्ध हार्नुजस्तै हुनेछ ।”

ट्रम्पका अनुसार ब्रिक्स समूह छिट्टै लोप हुनेछ ।

ट्रम्पले भने, “जब मैले ब्रिक्सको ६ देशहरूको समूहबारे सुनेँ । मैले कडा प्रतिक्रिया दिएँ । यदि, उनीहरू सार्थक रूपमा संगठित भए पनि यो समूह धेरै छिट्टै समाप्त हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077