Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

शेखर कोइराला दलको नेता बन्न सक्दैनन् : नेता केसी

शेखर कोइराला दलको नेता बन्न सक्दैनन् : नेता केसी

शनिवार , श्रावण ३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसीले दुई ठूला पार्टीबीचको वर्तमान सत्ता गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार सहज ढंगले अघि बढेको बताए । सोही कारण सत्ता गठबन्धन नटुट्ने उनले जिकिर गरेका हुन् ।

पार्टीको विधानमा प्रधानमन्त्री बन्न पहिला संसदीय दलको नेता हुनुपर्ने व्यवस्था छ । कांग्रेस नेता डा. शेखर कोइराला संसदीय दलको नेता पनि बन्न नसक्ने उनले ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077