Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

११ डिएसपी एसपीमा बढुवा सिफारिस, पहिलो नम्बरमा अनिल (सूचीसहित)

११ डिएसपी एसपीमा बढुवा सिफारिस, पहिलो नम्बरमा अनिल (सूचीसहित)

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । नेपाल प्रहरीको ११ जना डिएसपीहरु एसपीमा बढुवा सिफारिस भएका छन्।

सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जनालाई एसपीमा बढुवा सिफारिस गरेको हो।

सिफारिस हुने अनिल कुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारु, महेन्द्र नेपाल, रुपक खड्का, प्रेम सागर केसी, डिल बहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का रहेका छन् ।

May be an image of text

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077