Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

३५ प्रहरी अधिकारी डिएसपीदेखि एसएसपीसम्म बढुवा सिफारिस, को–को परे ? (नामावलीसहित)

३५ प्रहरी अधिकारी डिएसपीदेखि एसएसपीसम्म बढुवा सिफारिस, को–को परे ? (नामावलीसहित)

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । नेपाल प्रहरीले आज एकै पटक ३५ जना प्रहरी अधिकारीलाई माथिल्लो पदमा बढुवा सिफारिस गरेको छ ।

सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले १३ जना इन्सपेक्टरलाई डिएसपीमा, ११ जना डिएसपीलाई एसपीमा र ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो।

एसएसपीका लागि बढुवा सिफारिस हुने एसपीहरुमा प्रकाश रानाभाट, कमल थापा, राकेश सिंह, राजीव बस्नेत, तुलबहादुर कार्की, दीपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दिपेन्द्र शाही, प्रविण धिताल र दयानिधी ज्ञवाली छन्।

[insert page='357515' display='yopanipadhnuhos.php']

त्यसैगरी एसपीका लागि सिफारिस हुने डिएसपीहरुमा कुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारु, महेन्द्र नेपाल, रुपक खड्का, प्रेम सागर केसी, डिल बहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का रहेका छन् ।

[insert page='357520' display='yopanipadhnuhos.php']

त्यस्तै डिएसपीका लागि सिफारिस हुने इन्सपेक्टरहरुमा बसन्त गौतम, पञ्चलाल गोले, होम प्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईं, चन्द्र बहादुर खड्का, होम प्रसाद अधिकारी र उपेन्द्र खरेल रहेका छन् ।

[insert page='357524' display='yopanipadhnuhos.php']

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077