Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिलो हाफमा नेपालविरुद्ध बंगलादेशको अग्रता

पहिलो हाफमा नेपालविरुद्ध बंगलादेशको अग्रता

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल घरेलु टिमविरुद्ध पहिलो हाफमा १–० ले पछि परेको छ । 

सोमबार बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरिनामा जारी खेलमा बंगलादेशले सुरुआती १० मिनेटमै अग्रता बनाएको हो ।

बंगलादेशकी सागोरिकाले आठौँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेकी थिइन् ।

नेपाललाई प्रतियोगिताको च्याम्पियन बन्न आज जित्नैपर्ने दबाब छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077