Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

नायव महान्यायाधिवक्ता घिमिरेले दिए राजीनामा

नायव महान्यायाधिवक्ता घिमिरेले दिए राजीनामा

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । नायव महान्यायाधिवक्ता टेकप्रसाद घिमिरेले अवकाशमा जानुअघि नै राजीनामा दिएका छन् ।

साउन ४ गते बसेको मन्त्रिपरिषद बैठकले घिमिरे स्वेच्छिक अवकास स्वीकृत गर्ने निर्णय गरेको हो ।

डा. घिमिरेले साउन २ देखि लागू हुने गरी स्वैच्छिक अवकाश पेस गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077