Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

७७ जना असईको सईमा बढुवा सिफारिस [सूचीसहित]

७७ जना असईको सईमा बढुवा सिफारिस [सूचीसहित]

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । नेपाल प्रहरीका ७७ जना प्रहरी सहायक निरीक्षक नायव निरीक्षकमा बढुवा सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फतका ७७ जना असईहरुलाई सईमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार सार्वजनिक गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा हुनेहरूमा देशका विभिन्न जिल्लामा कार्यरत प्रहरी अधिकारीहरू परेका छन्, जसले विगतमा गरेको सेवा, दक्षता, कार्यसम्पादन मूल्यांकन र वरिष्ठताको आधारमा सिफारिस पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077