Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पहिरो पन्छाएपछि केआईसिंह राजमार्ग पुनः सञ्चालनमा

पहिरो पन्छाएपछि केआईसिंह राजमार्ग पुनः सञ्चालनमा

बिहिवार , श्रावण ८, २०८२

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२, रडुवामा पहिरो खस्दा अवरुद्ध भएको डडेलधुरा–दिपायल–बाजुरा–अछाम जोड्ने केआईसिंह राजमार्ग पुन सञ्चालनमा आएको छ ।

पहिरो पन्छाएसँगै बिहानबाट राजमार्ग सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय, डडेलधुराका अनुसार रडुवा स्थित खोलामा पहिरो खसेका कारण राजमार्गमा गएरातिदेखि सवारी आवतजावत पूर्ण रूपमा बन्द भएको थियो ।

पहिरो पन्छाएसँगै अलपत्र सवारीसाधन तथा यात्रुहरू गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077