Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

काठमाडौंमा स्कुटर दुर्घटना हुँदा समीक्षाको मृत्यु

काठमाडौंमा स्कुटर दुर्घटना हुँदा समीक्षाको मृत्यु

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । काठमाडौंमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका–१३ की समीक्षा रिजाल रहेकी छन् ।

काठमाडौं महानगरपालिका–२८ प्रज्ञा भवनस्थित गणेश मन्दिरनजिक समीक्षाले चलाएको वाग्मती प्रदेश ०२–०३४ प ३४५८ नम्बरको स्कुटर आज बिहान दुर्घटना भएको थियो ।

उनको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी वृत्त मालीगाउँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077