Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सबैले आफ्ना सन्तानलाई शिक्षित बनाउनुपर्छ : प्रधानमन्त्री ओली

सबैले आफ्ना सन्तानलाई शिक्षित बनाउनुपर्छ : प्रधानमन्त्री ओली

शुक्रवार , श्रावण ९, २०८२

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले छोराछोरीलाई भेदभाव नगरी शिक्षित बनाउन आग्रह गरेका छन् ।

शुक्रबार महोत्तरीको मटिहानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

उनले सबैले आफ्ना सन्तानलाई शिक्षित बनाउनुपर्ने बताए ।

‘अज्ञानता, अशिक्षा र अन्धविश्वास समाज विकासको बाधक हो। यस्ता कुरामा आमनागरिकले ध्यान केन्द्रित गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077