Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अमेरिकामा सांसद ज्ञानेन्द्र शाहीलाई 'ग्लोबल हिरो अवार्ड' प्रदान

अमेरिकामा सांसद ज्ञानेन्द्र शाहीलाई 'ग्लोबल हिरो अवार्ड' प्रदान

सोमवार , श्रावण १२, २०८२

काठमाडौं । राप्रपाका प्रमुख सचेतक सांसद ज्ञानेन्द्र शाही 'ग्लोबल हिरो अवार्ड' बाट सम्मानित भएका छन् ।

अमेरिकाको न्युयोर्कमा आयोजित समारोहमा उनलाई 'ग्लोबल हिरो अवार्ड' बाट सम्मानित गरिएको हो ।

सम्मानित भएपछि शाहीले कर्णाली र जुम्ली जनताका साथै देश-विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको विश्वासप्रति आभार व्यक्त गरेका छन् ।

'ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश(विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो । यो अवार्डको श्रेय उहाँहरूप्रति समर्पित गर्दछु,' उनले सामाजिक सञ्जालमा उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077