Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

इन्जिनियरिङ परिषद्को रजिस्ट्रारमा भट्टराईलाई नियुक्त गर्ने सरकारको निर्णय

इन्जिनियरिङ परिषद्को रजिस्ट्रारमा भट्टराईलाई नियुक्त गर्ने सरकारको निर्णय

सोमवार , श्रावण १२, २०८२

काठमाडौं । सरकारले इन्जिनियरिङ परिषद्को रजिस्ट्रारमा ध्रुवराज भट्टराईलाई नियुक्त गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठ २७ गते रजिष्ट्रार नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो ।

जसमध्ये ६ जना आवेदकको नाम संक्षिप्त सूचीमा परेको थियो ।

भट्टराईसहित कामेश्वर यादव, कुल भूषण शर्मा, ज्योत्सना श्रेष्ठ, रमेश ज्ञवाली र शिव मंगल गिरी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077