Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

युवकले बिहानै नारायणी नदीमा फाल हाने

युवकले बिहानै नारायणी नदीमा फाल हाने

मंगलवार , श्रावण १३, २०८२

नवलपरासी । चिनवनस्थित नारायणी नदीमा फाल हानेर एक युवक बेपत्ता भएका छन् ।

मंगलबार बिहान चितवन र नवलपुर पूर्व जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर झण्डै २० वर्षका एक युवक बेपत्ता भएका हुन् ।

युवकले नदीमा फाल हानेको जानकारी पाएपछि पुगेको प्रहरीले उनको खोजी गरिरहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

बेपत्ता युवकको नाम र ठेगाना खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077