Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

भेरी नदीमा पानीको सतह बढेकाले सतर्क रहन आग्रह

भेरी नदीमा पानीको सतह बढेकाले सतर्क रहन आग्रह

मंगलवार , श्रावण १३, २०८२

काँक्रेविहार । भेरी नदीमा पानीको सतह बढेकाले सर्तक रहन आग्रह गरिएको छ ।

भेरी नगरपालिका-१ रिम्ना जाजरकोटमा रहेको भेरी रिम्जलमापन केन्द्रबाट पानीको वहाब बढेको सूचना आएपछि जिल्ला प्रशासन कार्यालय जाजरकोट ले तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले भने, “जलसतह खतरा तह आसपास रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ, प्रहरीलाई पनि यसबारे खबर गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077