Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सशस्त्र प्रहरीका थापाले लगाए डीआईजीको फुली

सशस्त्र प्रहरीका थापाले लगाए डीआईजीको फुली

मंगलवार , श्रावण १३, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका मनिष थापाले सशस्त्र प्रहरी नायव महानिरीक्षकको फुली लगाएका छन् ।

मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रधान कार्यालयमा उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

साथै प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बिशेष बढुवा भएका अधिकृतहरुलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077