Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

बुधवार , श्रावण १४, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

उनले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । 

संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077