Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सेयर लगानीकर्ता अग्रवाल हाजिर जमानीमा छुटे

सेयर लगानीकर्ता अग्रवाल हाजिर जमानीमा छुटे

बुधवार , श्रावण १४, २०८२

काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल हाजिर जमानीमा छुटेका छन् ।

बुधबार काठमाडौं जिल्ला अदालतको आदेशले अग्रवाल छुटेका हुन् । 

अग्रवालमाथि अब थुना बाहिर रहेर अनुसन्धान हुने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

साउन ५ गते उनी काठमाडौंको टोखाबाट पक्राउ परेका थिए । उनीमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् ।

अग्रवाल पटकपटक विवादमा आइरहने सेयर लगानीकर्ता हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077